कविता जमीनमा टेकेर लेख्न सकिँदैन । धर्तीकै कविता लेख्ने हो लेख्नेले, तर धर्तीमा टेकेर कविता लेखिँदैन । त्यसका लागि समाधिसम्मको उडान चाहिन्छ । र मान्छे सँधै त्यस उचाइको उडानमा रहिरहन सक्दैन । जब तल ओर्लेर, धर्ती टेकेर, लेख्छ; ठीकठीकै लेख्छ ।

-Suman Pokhrel

Select a background
Awesome background image
Awesome background image
Awesome background image
Awesome background image
Awesome background image

More quotes by Suman Pokhrel