6 Quotes by Nirmal Gyanwali

  • Author Nirmal Gyanwali
  • Quote

    साहित्यले मानिसलाई निखार्छ । शुद्द बनाउँछ । यो एउटा आत्म शुद्दीकरणको प्रक्रिया हो । मान्छेलाई जीवन जिउन सिकाउने कला हो ।

  • Tags
  • Share


  • Author Nirmal Gyanwali
  • Quote

    डर त्यो मान्छेमा हुन्छ जो मृत्यु देखि भाग्छ । जब मान्छेले मृत्युलाई नै जित्छ तब उसलाई यो भागम्-भागको दौड दौडन कुनै गाह्रो हुँदै न ।

  • Tags
  • Share

  • Author Nirmal Gyanwali
  • Quote

    मान्छे जति बूढो हुँदै जान्छ, त्यति क्षीण हुन्छ । र, उ मृत्युका लागि पनि असक्षम हुन्छ । उ चाहेर पनि मर्न सक्दैन ।

  • Tags
  • Share

  • Author Nirmal Gyanwali
  • Quote

    कति सम्बन्धहरू अघोषित पनि त हुन सक्छन् । बिना बन्धन पनि त नाताहरू गाँसिएका हुन सक्छन् !

  • Tags
  • Share

  • Author Nirmal Gyanwali
  • Quote

    मृत्यु अपराध होइन । विशुद्द प्राकृतिक कुरा हो । र, हरेकले यो छान्न पाउने अधिकार हुनुपर्छ ।

  • Tags
  • Share